sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खसीबोकाको स्वास्थ्य परीक्षण गर्न चिकित्सक परिचालन

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १६:२८
खसीबोकाको स्वास्थ्य परीक्षण गर्न चिकित्सक परिचालन
  • ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन
  • उक्त टोलीले पशुपक्षीबाट नमुना संकलन, रोग निदान र उपचार गर्ने
  • स्वस्थ्य देखिएमा हरियो र रोगी देखिए रातो संकेत गर्ने
  • बिक्री–वितरण गर्दा सरसफाइमा ध्यान दिन सरकारको आग्रह

काठमाडौं ।।

पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री–वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका निम्ति टोली परिचालन गरिने भएको हो । उक्त टोलीले पशुपक्षीबाट नमुना संकलन, रोग निदान र उपचार समेत गर्नेछ ।

विभागका महानिर्देशक डा. उमेश दाहालले आइतबार विज्ञप्ति जारी गरी कलंकी खसीबजार, बल्खु कालीमाटी माछाबजार, चोभार नाका, चाल्नाखेल राँगाबजार, टुकुचा खसीबजार, खाद्य संस्थान, लोकन्थली खसीबजार, साल्लाघारी च्यांग्राबजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशेधारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालन गरिने जानकारी दिए ।

नमुना संकलनपछि स्वस्थ्य देखिएमा हरियो र रोगी देखिए रातो संकेत गर्ने व्यवस्था मिलाइएको छ ।गत वर्ष घटस्थापनादेखि नवमीका दिनसम्म मासुका निम्ति कुल ५४ हजार पशु काठमाडौं भित्र्याइएको थियो । विभागले स्वस्थ्यकर र फुर्तिलो खसीबोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री–वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid