May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कलाकारले “ठ्याक्कै उस्तै, मान्छे त्यसमै हराउने गरी अभिनय गर्नु पर्छ : ओली

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:५८
कलाकारले “ठ्याक्कै उस्तै, मान्छे त्यसमै हराउने गरी अभिनय गर्नु पर्छ : ओली
  • नेपाली चलचित्रमा अभिनय सुधार्यो भने राम्रो चल्छ 
  • ओलीले अभिनय र यथार्थमा भिन्नता देखिन नहुने बताए 
  • अलिकति परिमार्जन आवश्यक छ भन्ने मलाई लाग्छ : ओली

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र उद्योगमा अभिनयमा केही परिमार्जन आवश्यक रहेको बताएका छन् । सोमबार ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको सुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले अभिनय र यथार्थमा भिन्नता देखिन नहुने बताए । “अभिनयमा अलिकति परिमार्जन आवश्यक छ भन्ने मलाई लाग्छ । अन्यत्रको कलाको जुन दुरुस्तता छ । हाम्रोमा यथार्थ कलाको प्रस्तुतिमा अलि भिन्नता छ कि जस्तो देखिन्छ,” उनले भने, “ठ्याक्कै उस्तै, मान्छे त्यसमै हराउने गरी अभिनय गर्नु पर्छ ।”

उनले अरुको नक्कल गर्न नहुनेमा जोड दिए । अरूको सिनेमा हेर्ने अरुकै कला मन पराउने प्रवृत्ति रहेको भन्दै ओलीले यो बानी परिवर्तन गर्नु पर्ने उनको धारणा छ । आफूलाई नेपालीजस्तो अरु कुनै पनि देशका गीतसंगीत मन नपर्ने भन्दै कलाको क्षेत्रमा नेपाल अग्रस्थानमा रहको उनले बताए । नेपाल जनसंख्याका हिसाबले सानो देश भएकाले सधैँ संघर्ष गर्नु परेको भन्दै उनी भन्छन्, “भारतमा, चीनमा एउटा गीत हिट भयो भने त्यसले जिन्दगीभरलाई पुग्छ । तर, यहाँ त्यस्तो छैन ।”

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।