May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

पुरुषको नाममा बुक भएको होटलमा महिला मृत फेला

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १९:४४
पुरुषको नाममा बुक भएको होटलमा महिला मृत फेला

रूकुम पश्चिमको एक होटलमा महिला मृत फेला परेकी छिन्। मुसीकोट नगरपालिका-१ खलंगास्थित सत्कार होटलमा अन्दाजी ३० वर्षीया एक महिलाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक महिलाको पहिचान खुलेको छैन। होटलको कोठामा सिरकले छोपेको अवस्थामा आज बिहान शव फेला परेको हो। उक्त कोठा आइतबारदेखि त्रिवेणी गाउँपालिका ठेगाना भएका भनिएका विकास केसीको नाममा बुक गरिएको पनि बताइएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्न कुकुरसहितको टोली घटनास्थलमा पठाएको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १९:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट