sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

गुणस्तरहिन औषधि बेच्ने ३ वटा पसल प्रहरीको फन्दामा

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १३:४५
गुणस्तरहिन औषधि बेच्ने ३ वटा पसल प्रहरीको फन्दामा
  • औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक
  • राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइयो 
  • बजारबाट फिर्ता गरी सोको विवरण पेस गर्न निर्देशन

काठमाडौं ।।

औषधि व्यवस्था विभागले तीनवटा औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक लगाएको छ । धनुषाको लोमस प्यारेन्टल एण्ड फर्मुलेसनबाट उत्पादित ब्याच नम्बर डब्लुवाइ २४५ को एनएस ५०० एमएल र आरएल ५०० एमएल (स्लाइन वाटर) मा समस्या देखिएको हो । त्यस्तै, भारतको एग्लोम्ड लिमिटेडबाट उत्पादित ब्याच नम्बर एन १६२२०६ को पानोपाज  नामक औषधिमा पनि खराबी देखिएको हो। यी तीन औषधि राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरिय पाइएको विभागले जनाएको छ । यी ब्याचका औषधि तत्काल बजारबाट फिर्ता गरी सोको विवरण पेस गर्न विभागले उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ । साथै बिक्रीमा रोक लगाइएका औषधि सिफारिस तथा प्रयोग नगर्न पनि विभागले सबैमा अनुरोध गरेको छ ।

 

 

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid