sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केन्द्रीय सरकार भन्दा प्रदेश नै बलियो हुनुपर्छ : सिटौला

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १५:१0
केन्द्रीय सरकार भन्दा प्रदेश नै बलियो हुनुपर्छ : सिटौला
  • कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुग्यो 
  • संघभन्दा प्रदेश सरकार नै विश्वासिलो हुने 
  • हौसला बढाउनेरु शासक ठिक भए प्रशासनको मनोबल बढ्छ

विराटनगर ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुगेको बताएका छन् । आफूलाई संघभन्दा प्रदेश सरकार नै विश्वासिलो लागेको बताए ।  प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै सिटौलाले अस्थिरता प्रदेशको प्रमुख चुनौती बनेको बताए । “राजनीतिक व्यक्ति सामाजिक कार्यमा छौँ भन्ने पुष्टि गर्न चुनौती छ । प्रशासन अस्थिर छ,” उनले भने, “बजेट पास भएको छैन । कर्मचारी निराश छन् । कसरी हौसला बढाउनेरु शासक ठिक भए प्रशासनको मनोबल बढ्छ ।”

सिटौलाले सरकारले जग्गा अपचलन गर्ने र सुन तस्करीका विषयमा गम्भीर भइ अनुसन्धान गर्नुपर्ने सुझाव दिए ।‌ भ्रष्टाचारका ठूला विषय कोसी प्रदेशमा नपसोस् भन्दै उनले जग राम्रो बसाए घर बलियो हुन्छ भने जस्तै प्रदेशको जग बलियो हुने सुनाए । “विधिले मुलुक चलेको छैन । सरकार मुकदर्शक छ,”  सिटौलाले भने, “केन्द्रको सरकारसँग मलाई विश्वास छैन । प्रदेशसँग आश गर्न सकिन्छ । नामकरण दलले सहमतिमा गरेको हो तर अहिले विभिन्न दलले गलत ढंगले व्याख्या गरेर हिँडेका छन् ।‌ संविधानसम्मत राखिएको नाम त्यसरी नै परिवर्तन गर्न सकिन्छ ।”राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने सदनसमक्ष जानकारी गराए ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १५:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid