sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

परेस राई र कुशुम गुरुङ्गको ’दिलको दरवार’ सार्वजनिक

  • साझा परिवेश
  • शनिबार, कार्तिक ४, २०८० १७:0४
परेस राई र कुशुम गुरुङ्गको ’दिलको दरवार’ सार्वजनिक

काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार’ क्लासिक म्युजिक को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सार्वजनिक गीतमा परेस राई र कुशुम गुरुङ्गको स्वर रहेको छ । मिश्रा गुरुङ को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन (राई–लिम्बु) लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।

गीतमा संगीतकार शशी गुरुङ्गले गीतमा संगीत भरेका छन् । गीतको एरेन्ज राजु कार्कीले गरेका छन् । पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई सनम तामाङ्गको छायाँकन, अर्जुन खड्काको सम्पादन तथा अनिल थुलुङ्ग राईको कोरियोग्राफी तथा निर्देशन भिडियोमा छ । गीतको भिडियोमा मिन गुरुङ्ग, अनुशा साङ्गपाङ्ग राई, आशिस लिम्वु र सलिना भुजेलको अभिनय रहेको छ ।

’दिलको दरवार’ गीतको पुरा भिडियो हेर्नयो लिंकमा क्लिक गर्नुहोस

  • साझा परिवेश
  • शनिबार, कार्तिक ४, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid