April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

युआनसंग भेटवार्ताका लागी ओली स्वदेश फर्कदै

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १६:३३
युआनसंग भेटवार्ताका लागी ओली स्वदेश फर्कदै
  • एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदै
  • चुनाव अवलोकन गर्न गएका थिए कम्बोडिया
  • युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कदै

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदैछन् । अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया गएका थिए ।आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किएपछि ओलीले भोलि बिहान चिनियाँ शीर्ष नेतृत्व टोलीसँग भेटवार्ता गर्ने कार्यसूची छ ।

तीन दिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युन काठमाडौं आएका छन् । युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कदैछन् ।

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।