May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:३९
तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द
  • बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भए
  • तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द
  • जर्सीका करिब ४० जनालाई उनीहरूका घरहरू क्षतिग्रस्त

काठमाडौं ।।

बेलायतको दक्षिणी भागमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा तीव्र हावा र भारी वर्षाले विद्युत् आपूर्ति प्रभावित भएको बताइएको छ । आँधीका कारण ज्यान गुमाउन सक्ने चेतावनी दिइएपछि दक्षिणी इंग्ल्यान्डका ३०० भन्दा बढी विद्यालय बन्द गरिएको छ ।

आज पनि केही विद्यालयहरू बन्द रहने बताइएको छ । जर्सीका करिब ४० जनालाई उनीहरूका घरहरू क्षतिग्रस्त भएपछि स्थानान्तरण गरिएको थियो । हावाको गति टापुमा १०४ माइल प्रतिघण्टा (लगभग १६७ किलोमिटर प्रतिघण्टा)मा पुगेको थियो । सरकारले आँधी नरोकिएसम्म स्थानीलाई घरभित्रै रहन आग्रह गरेको छ । सिन्ह्वा

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।