November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

छोरीको अन्नप्राशनमा सिटिजन लाईफको विमा पोलेसी उपहार

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:0७
छोरीको अन्नप्राशनमा सिटिजन लाईफको विमा पोलेसी उपहार

भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ९ गाँखुका सन्तोष खडका र श्रीमती सृजना खडकाले आफ्नी छोरिको अन्नप्रासनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय केक काट्ने र विभिन्न उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा खडका दम्पतिले भने आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएका हुन् ।
सिटिजन लाईफको बाल भविष्य योजना अन्तर्गत आफ्नी ६ महिनाकी छोरीको जीवन विमा गराएर अन्नप्राशनको शुभ साईतमा पोलेसी फाईल उपहार स्वरुप दिएका छन् । फजुल खर्च र विकृत प्रबृत्तिलाई निरुत्साहित गर्दै सुरक्षित भविष्यको लागि इन्स्युरेन्स गराएका हुन् ।
सिटिजन लाईफ इन्स्युरेन्सको बाल भबिष्य योजनामा पाँच वटा अतिरिक्त सुबिधा रहेका छन् । बीमाको माध्यमले बचत सङ्गसङ्गै आफ्नो जीबनमा आइपर्ने आर्थिक जोखिम समेत बहन गर्ने भएकाले सिटिजनको बाल भबिष्य योजना अभिभावकको छनोटमा पर्ने गरेको छ ।
मेहनती, परिश्रमी र लगनशिल सन्तोष खडका व्यापार व्यावसायमा व्यस्त रहनु हुन्छ । उनी सफल व्यावसायि हुन । अन्नप्राशन कार्यक्रममा सिटिजन लाईफ ईन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर सुरेश बाबू जमरकट्टेल, एजेन्सी मेनेजर द्वय हरेराम खडका र ध्रुव पराजुली उपस्थित हुनु हुन्थ्यो । कमाउनु भन्दा वचत गर्नु ठूलो कुरा हो । आजको वचतले भोलिको हाम्रो भविस्य सुखमय बनाउनको लागि हरेक मान्छेलाई आफ्नो कमाई अनुसारको जीवन विमा आवश्यक पर्ने कुरा सुरेश बाबू जमरकट्टेलले बताउनु भयो ।
बालबच्चाको पठनपाठन र भविस्यमा आई पर्ने आर्थिक जोखिमको भारलाई कम गर्न आजैबाट हामीले वचत गर्ने बानी गर्यौ भने भोलिलाई सहज हुन्छ र वचतको सबै भन्दा राम्रो माध्यम भनेको जीवन विमा नै हो भन्ने हामी सबैले बुझ्नु आवस्यक छ । सबैको रोजाईमा पर्ने सिटिजन लाईफ ईन्स्योरेन्समा बाल भविश्यका साथै अरु ४ वटा उत्कृष्ट विमा योजनाहरु रहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्