May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कोशी प्रदेश सरकारले भुकम्पपीडितलाई १ करोड र एक ट्रक सामाग्री दिने

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० १६:१२
कोशी प्रदेश सरकारले भुकम्पपीडितलाई १ करोड र एक ट्रक सामाग्री दिने

विराटनगर ।। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पका पीडितहरूका लागि कोशी प्रदेश सरकारले एक करोड उपलब्ध गराउने भएको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले बताए । मन्त्री राईका अनुसार एक ट्रक जिन्सी उपलब्ध गराउने निर्णय गरेको छ । कमल, त्रिपाल म्याट लगायतका जिन्सी सामाग्री उपलब्ध गराइने प्रवक्ता राईले बताए ।

हिजो राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरूको उद्धार, राहत र पुनः निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । अहिले सम्म १३८ जनाको निधन भइसकेको छ भने १५० भन्दा बढी घाइते छन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।