May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

गाजामा मृत्यु हुनेको संख्या ९,७७० पुग्यो

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0९:२४
गाजामा मृत्यु हुनेको संख्या ९,७७० पुग्यो

गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले मृतकको पछिल्ललो तथ्यांक सार्वजनिक गरेक छ। सात अक्टोबरयता त्यहाँ इजरायली हमलाबाट भएको मृत्युको संख्या ९ हजार ७७० पुगेको छ। यसमा चार हजारभन्दा बढी बालबालिका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय आधारमा केही समयका लागि युद्धविरामको कुरामा प्रगति भएको संकेत गरेका छन्।

सात अक्टोबरमा हमासले इजरायलमाथि हमला गर्दा १४ सय मारिएका थिए भने हमासले २४० जनालाई बन्धक बनाएको छ। त्यसयता लगातार इजरायलले गाजा सहरमा आक्रमण गरिरहेको छ।

युद्ध सुरु भएको २९ दिन पुगिसकेको छ। संयुक्त राष्ट्रसंघका अनुसार गाजामा करिब १५ लाख मानिस विस्थापित भएका छन् भने ७ लाखभन्दा बढीले शिविरमा शरण लिइरहेका छन्।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0९:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।