May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

त्रिशूलीमा हाम फालेका युवक बेपत्ता

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:0४
त्रिशूलीमा हाम फालेका युवक बेपत्ता

हेटौँडा /

मकवानपुरको हेटौँडा उपमहानगरपालिका- २ का ३८ वर्षीय निरञ्जन देवकोटा त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। सोमबार साँझ करिब साढे ६ बजेतिर गजुरी गाउँपालिका– ५ घाटबेँसीस्थित पुलबाट नदीमा हाम फालेका थिए।

मोटरसाइकलमा आएका देवकोटाले मोटरसाइकल पुलको बीच भागमा रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। देवकोटाले पुलमा छोडेको चप्पल र बागमती प्रदेश ०३–००५ प ४१७६ नम्बरको २२० सिसीको एभेन्जर मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। बेपत्ताका आफन्त र प्रहरीले देवकोटाको खोजी गरिरहेका छन्।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।