sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ताप्लेजुङबाट पहिलोपटक एक जनाले लिए गैरआवासीय नेपाली नागरिकता

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:३६
ताप्लेजुङबाट पहिलोपटक एक जनाले लिए गैरआवासीय नेपाली नागरिकता

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनमा जन्मिएर नर्वेमा बस्दै आएका विशालकुमार सिटौलाले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सोमबार नागरिकता प्रदान गरेकी हुन् । सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईका अनुसार ताप्लेजुङबाट नागरिकता लिने उनी पहिलो गैरआवासीय नेपाली बनेका छन् ।

स्थानीय तहको सिफारिस, नेपाली नागरिकता त्यागेको निवेदन, नेपाली नागरिकता त्यागेको निस्सा पेस गरेको भट्टराईले बताए । परिवारका सदस्यले सनाखत गर्नु पर्ने भएकाले गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत भएका विश्वनाथ सिटौलाले सनाखत गरिदिएको प्रशासन कार्यालयले जनाएको छ । सिटौलाले नर्वेको विश्वविद्यालमा प्राध्यापन तथा लेखनको काम गर्दै आएको जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण गरेपछि र भदौमा मन्त्रिपरिषदले नियमावली पारित गरेपछि गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको हो ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid