April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै

नेपाल प्रहरीमा ३१ असई बढुवाका लागि सिफारिस

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:४४
नेपाल प्रहरीमा ३१ असई बढुवाका लागि सिफारिस
  • ३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस
  • स्वास्थ्य उपसमूहको २ जना असई सईका लागि सिफारिस

काठमाडौं ।।

नेपाल प्रहरीका प्राविधिक इन्जिनियरिङ लगायत समूहका ३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३१ असईलाई सई बढुवाका लागि सिफारिस गरेको हो ।प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरि समूहको सञ्चारतर्फका २८ प्रहरी सहायक निरीक्षक (असई) हरुलाई सई बढुवाका लागि सिफारिस निकालिएको हो । त्यस्तै स्वास्थ्य उपसमूहको २ जना असई सईका लागि सिफारिस गरिएको छ । त्यसैगरी प्रधान कार्यालयले केनाईन उमसमूहको सईका लागि पनि १ जनाको नाम सिफारिस गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।