May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ

लिबियाद्वारा ६०० आप्रवासीहरूलाई देश निकाला

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:२0
लिबियाद्वारा ६०० आप्रवासीहरूलाई देश निकाला
  • गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरियो 
  • लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा आइ बसे

काठमाडौं ।।

लिबियाले ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरेको छ । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले सोमबार ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई आफ्नो देशबाट निर्वासित गरेको हो ।  कुनै कानुनी प्रक्रियाबिना लिबिया प्रवेश गरेका इजिप्टियन नागरिकलाई देश निकाला गरेको एक अधिकारीले बताए । लिबियामा इजिप्टको दूतावासको समन्वयमा आप्रवासीहरूलाई ओभरल्यान्ड पठाइएको थियो । २०२१ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा असुरक्षा र अराजकताको कारण धेरै आप्रवासीहरू, अफ्रिकीहरू लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा आइ बसेका थिए ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट