May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

बागलुङमा प्रसाईंलाई चप्पल प्रहार गरेको आरोपमा एक पक्राउ

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १७:४९
बागलुङमा प्रसाईंलाई चप्पल प्रहार गरेको आरोपमा एक पक्राउ

बागलुङ — राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईंलाई बागलुङमा हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रसाईं उपस्थित कार्यक्रममा चप्पल प्रहार गरेको आरोपमा बागलुङ नगरपालिका-७ का ३५ वर्षीय रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङको लोकतान्त्रिक चोकमा बिहीबार आयोजित कार्यक्रममा मञ्च चढ्न लाग्दा गौतमले चप्पल प्रहार गरेको भन्दै उनीमाथि प्रसाईं समर्थकले कुटपिट समेत गरेका थिए ।

कार्यक्रममा प्रसाईंले देश बलियो बनाउन नेपाली बलियो हुनुपर्ने बताए । हरेक नागरिक आर्थिक रुपमा बलियो नभए देश बर्बाद हुने उनको भनाइ थियो ।

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १७:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट