April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

महिला क्रिकेट टोलीको कप्तानमा इन्दु र उपकप्तानमा विन्दु

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १७:२४
महिला क्रिकेट टोलीको कप्तानमा इन्दु र उपकप्तानमा विन्दु

काठमाण्डौ – हङकङमा हुने चार देश सम्मिलत महिला टी–२० शृङ्खलाको लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । यस्तै विन्दु रावल उपकप्तान बनेकी छिन् ।

यसअघि टोलीको कप्तान रहेकी रुविना क्षेत्री र उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य छन् । तर कप्तान र उपकप्तान परिवर्तन गरिएको क्यानले जनाएको छ ।

यस्तै, कन्चन श्रेष्ठ, सोमु बिष्ट र सोनी पाख्रिनले पहिलो पटक सिनियर टोलीबाट खेल्दैछन् । शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कात्तिक २९ गते तान्जानियासँग खेलेर प्रतियोगिताको शुरुवात गर्नेछ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १७:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट