May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:२३
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
  • कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ 
  • पक्राउ पर्ने मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङ
  • ६० हजार तलब पाउने आश्वासन दिँदै ठगी

काठमाडौं ।। 

कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङ रहेका छन्। उनले कतारमा पार्लरको काममा लगाइदिने भन्दै अनिता मगरातीसँग एक लाख ८६ हजार ठगी गरेका थिए। उनले कतारमा ६० हजार तलब पाउने आश्वासन दिँदै उक्त रकम ठगी गरेको काठमँडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए। बिहीबार बसुन्धाराबाट पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।