sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तिहार शुरु भएसँगै घरघरमा झिलिमिली बत्ती

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० 0७:५८
तिहार शुरु भएसँगै घरघरमा झिलिमिली बत्ती

काठमाण्डाै – तिहार शुरु भएसँगै घर, भवन तथा चोकहरुमा रङ्गीचङ्गी बत्ती राख्न थालिएको छ ।

तिहारलाई उज्यालोको पर्वको रुपमा लिइने भएकाले एक हप्ता अघिदेखि नै काठमाण्डौ लगायत मुख्य सहरमा थरीथरीका बत्ती बाल्न शुरु भइसकेको छ ।

सहर बजारका ठूला भवनदेखि गाउँका साधारण घरमासम्म तिहारमा झिलिमिली बत्ती बाल्ने चलन छ । देश लोडसेडिङमुक्त भएपछि घर, कार्यालय, पसल सबैतिर विद्युतीय झलिमिलि बत्ती बाल्ने चलन बढेको हो ।

व्यवसायीहरुका अनुसार वर्षभरी हुने झिलिमिली बत्तीको कारोबारमध्ये ८० देखि ८५ प्रतिशत कारोबार तिहारका बेला मात्रै हुने गर्छ । यस वर्षको तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात भएकाे नेपाल विद्युतीय व्यवसायी महासङ्घले जनाएको छ ।

गएको वर्षको तिहारमा ४० करोडको मात्रै झिलिमिलि बत्ती आयात भएकोमा यसपालि ५ करोडले बढेको हो । व्यवसायीहरुले चीन, भारत, अष्ट्रेलिया लगायतका देशबाट झिलिमिली बत्ती ल्याउने गर्छन् । कुल आयातको ८० प्रतिशत चीनबाटै आउने गरेको छ ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० 0७:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid