May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

चार्जमा जोडेको मोबाइल उठाउँदा आमाको घटनास्थलमै मृत्यु

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १२:१२
चार्जमा जोडेको मोबाइल उठाउँदा आमाको घटनास्थलमै मृत्यु
  • करेन्ट लागेर एक महिलाको मृत्यु
  • फोन उठाउने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु
  • पोस्टमार्टमको लागि दमक अस्पताल पठाइयो 

झापा ।

झापाको गौरीगञ्ज १ मा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरीगञ्ज १ टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी श्रीमती ५५ वर्षीया शिला बुढाथोकीको बिहीबार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खेतमा काम गरेर घर फर्केको अवस्थामा चिसो हातले छुँदा करेन्ट लागेको हुनसक्ने बताइएको छ । सोही साँझ ६ः३० बजे मृतकको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।