October 14, 2025 | मङ्लबार, अशोज २९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिन्धुपाल्चोकमा मिनि ट्रक दुर्घटना

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १२:0२
सिन्धुपाल्चोकमा मिनि ट्रक दुर्घटना
  • मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
  • मृत्यु हुने थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ
  • आफैँ नियन्त्रित भइ सडकबाट ५०० मिटर तल झर्यो 

काठमाडौं ।।

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–५, कामीटोलमा बुधबार मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका–३, थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । कामीटोलमा–कल्लेरीबाट चौतारा जाँदै गरेको बा २ ख ८२१३ नम्बरको खाली मिनि ट्रक आफैँ नियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट