July 15, 2024 | सोमवार, असार ३१, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

रुपन्देहीमा राती बस पल्टिदा २० जना घाइते २ को अवस्था गम्भीर

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० ११:0७
रुपन्देहीमा राती बस पल्टिदा २० जना घाइते २ को अवस्था गम्भीर
  • बिहीबार राती बस पल्टिदा २० जना यात्रु घाइते
  • घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर
  • चालक प्रहरीको नियन्त्रणमा

बुटवल ।।

रुपन्देहीको देवदह नगरपालिका -९ स्थित भलुहीमा बिहीबार राती बस पल्टिदा २० जना यात्रु घाइते भएका छन् । राती पौने १२ बजे दाङदेखि काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस पल्टिदा २० जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा ३८ जना यात्रु सवार थिए । चालक प्रहरीको नियन्त्रणमा छन्।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्