sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाको गौरादहबाट १५ जना जुवाडे पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १५:२६
झापाको गौरादहबाट १५ जना जुवाडे पक्राउ
  • जुवा खेलीरहेको अवस्थामा १५ जना पक्राउ
  • पक्राउ गरि ईलाका प्रहरी कार्यालय गौरादहमा ल्याईयो 
  • फेरी थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दमकमा पुर्याइयो 

झापा।।

झापाको गौरादहबाट जुवा खेलीरहेको अवस्थामा १५ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका-३ का युवराज खड्काको घरमा जुवाजन्य खेल खेलीरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय गौरादहको संयुक्त प्रहरीको टोलीले जुवा खेलीरहेको अवस्थामा शुक्रबार (आज) बिहान ३ बजे १५ जना मानिस लाई पक्राउ गरेको हो । पक्राउ परेका १५ जनाको नाम भने खुलाइएको छैन ।

जुवा खेलीरहेको अवस्थामा जुवाको खालबाट नगद १ लाख ३५ हजार ९ सय २० रुपैयाँ, कौडा १६ थान, ३ तास बुक सहित उनिहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय गौरादहमा ल्याई राखिएकोमा थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

 

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid