sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कुरुवा खोलाको छठमा ताण्डव सांस्कृतिक साँझ

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० २१:२८
कुरुवा खोलाको छठमा ताण्डव सांस्कृतिक साँझ

धीरेन्द्र नारायण मण्डल
छठ पर्वको आज तेस्रोदिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ ।

सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष साँझ को आयोजना गरेको छ । बेलुका करिब ५ बजे छठ पर्वका ब्रतालु र उपस्थीत सम्पूर्णलाई रमझम र मनोरञ्जन गर्न छठ बिशेष साँझको आयोजना गरिएको जानकारी गराइएको छ । कार्यक्रमलाई उत्साह बढाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरुलाई आह्वान गरिएको जानकारी गराइएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका गायक÷गायीका नविन मिश्र, रश्मी रानी र स्थानीय कलाकर÷गायक प्रकाश अनुराग लाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक धीरज वर्माले जानकारी गराउनुभयो । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि सहभागिता रहने छ साथै कार्याक्रमको सुरुमा छठ माताको आरती पूजा गर्ने र महाकाल ताण्डब नाँच गरि सुरुवात गरिने जानकारी गराइएको छ ।

राष्ट्रिय युवा समाजको आयोजनामा सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरिक, समाजसेवी, पत्रकार र साहित्यकारलाई सम्मान पनि गर्ने कार्याक्रम रहेको जानकारी गराइएको छ । कार्यक्रमलाई सभ्यभब्य बनाउन स्थानीय तह लगायत स्थानीय युवाहरुको निकै सहयोग रहेको कार्यक्रम संयोजक धीरज वर्माले जानकारी गराउनु भयो ।
छठ पर्वमा ब्रत सस्दा निष्ठापुर्व चोखो भएर बस्नुपर्ने प्रचलन रहेको छ । छठ पर्वलाई कठिन ब्रतको रुपमा मान्दै आएको छ ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० २१:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid