sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुर्गा प्रसाई कालो सुचिमा परेका छैनन् : सम्पत्ति शुद्धिकरण अनुसन्धान

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १0:२४
दुर्गा प्रसाई कालो सुचिमा परेका छैनन् : सम्पत्ति शुद्धिकरण अनुसन्धान

काठमाडौं ः मेडिकल व्यवसायी दुर्गा प्रसाई यहि मंसिर ७ गते हुने राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा होमिएका छन्। उनको पक्षमा हजारौ नेपाली नागरिक उभिएका छन्। उनलाई बेला बेलामा अनेक आरोप समेत लाग्दै आएको छ। उनले कसरी सम्पती जोडे भन्ने बारेमा सम्पती शुद्धिकरण अनुसन्धान विभागमा समेत उजुरी परेको थियो।
व्यवसायी प्रसाईलाई विरुद्ध २०७६ सालमा सम्पती शुद्धिकरणको उजुरी परेको थियो। तर,प्रसाईले सम्पती शुद्धिकरण उजुरीमा आफु कतै पनि कालो सुचिमा नरहेको कुरा सार्वजनिक गरेका छन्। उनले हालै आफ्नो बारेमा जानकारी दिएका हुन्। यति बेला प्रसाई विरुद्ध अनेक लान्छना लाग्दै आएको छ। तर,उनी निडरका साथ आफ्नो अभियान सफल बनाउन लागि परेका छन्। केहि दिन अघि आफ्ना अभियन्ताहरुलाई देश बचाउनका लागि काठमाडौंमा निर्णाक आन्दोलन गर्नुका लागि आह्वान गरेका थिए। सोही बमोजिम यतिबेला ७७ वटै जिल्लामा काठमाडौं आउने गाडीको व्यवस्था गरिएका छन्।
प्रसाईले भनेका छन्,‘ मंसिर ७ गते राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान घोषणा गरेको छु। तपाईहरु सामेल हुनु अति आवश्यक छ।’
देश दौडाहामा रहेका प्रसाई आफ्नो अभियान सफल पार्न ७ गते लाखौ मान्छे काठमाडौँमा उतार्न दलबलका साथ लागि परेका छन्। उनको आन्दोलनको घोषणालाई तुहाउनका लागि नेकपा एमालेका भातृ संगठन युवा संघ पनि विरोध सभामा ओर्लिन लागि परेको छ। शनिबार केपी शर्मा ओलीले शान्ती पुर्ण आन्दोलन गर्न समेत निर्देशन दिइसकेका छन्।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid