November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

हिमालयन रिको सेयर आजबाट बिक्री खुला, रोजगारीमा गएका नेपालीले भर्न पाउने

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:३८
हिमालयन रिको सेयर आजबाट बिक्री खुला, रोजगारीमा गएका नेपालीले भर्न पाउने

काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले पूर्वनिर्धारित तालिका हेरफेर गरेर आजबाट बिक्री खुला गरेको हो।

अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर कम्पनीले २०६ रुपैयाँका दरले सेयर ल्याएको हो। कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ। यही ३० प्रतिशतबाट रोजगारीमा गएकाहरुलाई सेयर बिक्री गर्न लागेको हो। उनीहरुले ३० लाख कित्ता सेयर पाउने छन्। कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्