sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राप्रपाले दुर्गा प्रसाईँको आन्दोलनलाई सहयोग गर्नुपर्छ – लोहनी

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:४२
राप्रपाले दुर्गा प्रसाईँको आन्दोलनलाई सहयोग गर्नुपर्छ – लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते हुन लागेको विशाल आन्दोलनलाई सहयोग गर्नुपर्ने आवाज उठेको छ ।

राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गर्दै प्रसाईको आन्दोलनमा पार्टीले साथ दिनुपर्ने बताएका हुन् । उनले राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन, संघर्षमा राप्रपाका कार्यकर्ताको समर्थन हुनुपर्ने जनाए ।

‘राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन, संघर्षमा राप्रपाका कार्यकर्ताका सहानुभूति र समर्थन हुनु स्वभाविक हुन आउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः मंसिर ७ गते हुने भनिएको जनप्रदर्शन र जनसंघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुदैँन भन्ने मेरो स्पष्ट धारणा छ ।’

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid