May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

विराटनगरकाे गुरुकुलमा ‘मुनामदन’मञ्चन

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १0:२४
विराटनगरकाे गुरुकुलमा ‘मुनामदन’मञ्चन

विराटनगरको शुशीला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मुना मदनको मञ्चन सुरु भएको छ ।विराट आदर्श साहित्य मञ्चले ४ असोजबाट मञ्चन सुरु गरेको हो । हरेक दिन तीन वटा शो मञ्चन भइरहेको निर्देशक कटवाल दीपकले जानकारी दिए । नाटकका मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले अभिनय गरेका छन् । यसअघि यो नाटक काठमाडौ, पोखरा र विराटचोकमा मञ्चन भइसकेको थियो । दर्शकले नाटक मन पराएपछि विराटनगरमा पून मञ्चन सुरु गरिएको निर्देशक कटवाल दीपकले बताए । नाटक १६ असोजसम्म मञ्चन हुनेछ ।

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।