sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्रिश्चियनको कलेजमा कर्मचारीमाथि कुटपिट

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:५३
क्रिश्चियनको कलेजमा कर्मचारीमाथि कुटपिट
  • सेमिनारीमा कार्यरत कर्मचारीमाथि कुटपिट
  • असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कुटपिट गरियो 
  • उचित कानुन नबनाउँदा यस्ता धेरै विवाद र समस्या बढ्दै 

ललितपुर ।।

ललितपुरको सुनाकोठीस्थित नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको छ ।सन् १९९५ मा विद्यार्थीको रूपमा प्रवेश गरी २०१६ बाट मिशन कोअर्डिनेटर र अहिले लाइबे्ररी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई कलेजको ६ रोपनी ३ आना जग्गाको विषयमा बोर्ड सदस्य राजेश जोशी, प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कुटपिट गरेको बताइन्छ । यस कलेजको अध्यक्ष भने क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर तथा नेपाल ख्रिष्टियन समाजका सहअध्यक्ष पास्टर मंगलमान महर्जन हुन् ।

सन् १९८६ मा साउथ कोरियाको तर्फबाट नेपालमा पहिलो मिशनरीका रूपमा आएका डा. सँग हो लिले सुनाकोठीमा उक्त सेमिनार स्थापना गरेका थिए । हाल उसको सम्पत्ति ६ रोपनी ३ आना जग्गा मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ र मुकुन्दकुमार खड्काको नाममा छ तर मुकुन्दको नशासम्बन्धी रोगका कारण मृत्यु भएपश्चात् छोराले हकदाबी गरी २ रोपनी ३ आना जग्गा लगिसकेको बताइएको छ । यसरी ख्रिष्टियनलगायत धार्मिक समुदायले प्रयोग गर्दै आएको जग्गाबारे राज्य बेखबर भइदिँदा र उचित कानुन नबनाउँदा यस्ता धेरै विवाद र समस्या आउने गरेको पाइएको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid