May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:५५
टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ। सोमबार माइतीघर मण्डलामा र्‍याली निकालिएको हो।

टिकटक प्रतिबन्ध खारेज गर, सरकार हिजो बन्दुकसँग डराउने आज सरकारसँग, टिकटक होइन जाजरकोटलाई ध्यान दे लगायत लेखिएको प्ले कार्ड बोकी युवाहरू प्रदर्शनमा उत्रेका हुन्।

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ। रिटमाथि आजबाट सुनवाइ हुँदैछ। कात्तिक २७ गते सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।