December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

विश्वकप क्रिकेट जितेकाे अस्ट्रेलियाली टाेलीका केही सदस्य डिसेम्बर ३ पछि मात्रै स्वेदश फर्किने

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१२
विश्वकप क्रिकेट जितेकाे अस्ट्रेलियाली टाेलीका केही सदस्य डिसेम्बर ३ पछि मात्रै स्वेदश फर्किने

काठमाण्डाै – एकदिवसीय विश्वकप क्रिकेट जितेको अस्ट्रेलियाकाे टोलीका केही सदस्य डिसेम्बर ३ तारिख अर्थात् यही मङ्सिरको १७ गतेपछि मात्रै स्वदेश फर्कने भएका छन् ।

अस्ट्रेलियाले भारतसँग ५ वटा खेलको टी–२० शृङ्खला खेल्ने भएका कारण टोलीका केही सदस्य डिसेम्बर ३ तारिखपछि मात्रै स्वदेश फर्किने भएका हुन् । शृङ्खला यही नोभेम्बरको २३ तारिखदेखि शुरु हुँदैछ ।

पहिलो खेल २३ तारिख, दोस्रो खेल २६ तारिख, तेस्रो खेल २८ तारिख, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ । अहिले विश्वकप खेलेका ट्रेभिस हेड, जोश इङ्लिस, ग्लेन म्याक्सेवल, स्टेभेन स्मिथ, मार्कुस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा टी– २० शृङ्खलामा पनि समावेश छन् ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।