July 20, 2024 | शनिबार, साउन ५, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

नेपाल प्रहरी अस्पतालमा २० जना नर्सको आह्वान

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:२५
नेपाल प्रहरी अस्पतालमा २० जना नर्सको आह्वान
  • नेपाल प्रहरी अस्पतालमा नर्स माग
  • २० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान
  • १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने
  • अनुभवको प्रमाणपत्र पनि अनिवार्य

काठमाडौँ ।। 

नेपाल प्रहरी अस्पतालले नर्स माग गरेको छ । आज सूचना प्रकाशित गर्दै अस्पतालले २० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको हो । अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक वा सो सरहको पारिश्रमिक दिने गरी २० जना स्टाफ नर्स ६ महिनाको लागि चाहिएको जनाइएको छ ।

योग्यता पुगेका इच्छुकले यही मंसिर १२ गतेभित्र आवेदन दिनुपर्नेछ । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने बताइएको छ । त्यस्तै, त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त अस्पतालमा कम्तीमा एक वर्ष काम गरेको अनुभवको प्रमाणपत्र पनि अनिवार्य पेश गर्नुपर्नेछ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्