May 23, 2024 | बिहिबार, जेष्ठ १०, २०८१
सुचनाहरु
१५.५४ अंकले बढ्यो नेप्से सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा , आजै अदालत लगिँदै कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

गठबन्धनलाई ओलीको कटाक्ष–फुटेका हाँडीका खपटा जोडेर कुनै सरकार बन्न सक्दैन

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २४, २०७९ १६:२४
गठबन्धनलाई ओलीको कटाक्ष–फुटेका हाँडीका खपटा जोडेर कुनै सरकार बन्न सक्दैन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरपछि सत्ता गठबन्धनको सरकार नबन्ने दाबी गरेका छन्।
बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई फुटेका हाँडीका टुक्रासँग तुलना गरेका छन ।
उनले भने, ‘अब देशलाई फुटेका हाँडीका खपटाहरुलाई जोडेर कुनै सरकार बन्नेवाला पनि छैन। फुटेका हाँडीका खपटा जोडेर चारतिर फर्किएकाहरुबाट कुनै काम पनि हुनेवाला छैन। अब देशलाई एउटा सुदृढ राष्ट्रिय शक्ति आवश्यक छ। ´

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २४, २०७९ १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट