sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चलचित्र ‘कङ्गारु’ निर्माण गर्दै दीपक मनाङे, निर्देशकमा सम्राट

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:३९
चलचित्र ‘कङ्गारु’ निर्माण गर्दै दीपक मनाङे, निर्देशकमा सम्राट
  • फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ
  • कलाकार र प्राविधिक पक्ष केही समयपछि सार्वजनिक गर्ने
  • फिल्मको छायाङ्कन फागुनदेखि सुरु

 

काठमाडौँ । फिल्म ‘कङ्गारु’ निर्माण हुन भएको छ । सम्राट बस्नेतको निर्देशन रहने फिल्म प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले निर्माण गर्न लागेका हुन् । फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने निर्देशक बस्नेतले बताए ।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसको आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ । फिल्मको कलाकार छनौटको क्रममा छन् । फिल्मको कलाकार र प्राविधिक पक्ष केही समयपछि सार्वजनिक गर्ने निर्देशक बस्नेतले बताए । फिल्मको छायाङ्कन फागुनदेखि सुरु हुनेछ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid