April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

क्यानको केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० १६:५५
क्यानको केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् ।

उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । क्यानको विधानमा राखेपले दुई जनालाई क्यानको केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउँछ ।

छुम्बीलाई राखेपको सदस्यसचिव स्तरीय निर्णयबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । उनी क्यानको अघिल्लो कार्यसमितिमा पनि राखेपको तर्फबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए । उनी लामो समयदेखि नेपाली क्रिकेटमा सक्रिय रहँदै आएका छन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० १६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।