April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १३:३४
काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै
  • विभिन्न स्थानमा नागरिक भेला भई र्‍याली हुँदै 
  • बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर,
  • जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि र सातदोबाटोमा

काठमाडौं ।।

ट्राफिक प्रहरीले आज तीनकुने र बल्खुमा हुने कार्यक्रमका लागि विभिन्न स्थानमा नागरिक भेला भई र्‍यालीको रूपमा अगाडि बढिरहेको जनाएको छ । र्‍यालीका कारण सवारी साधन ‘क्यु’ मा रहेको ट्राफिक प्रहरीले बताएको छ ।
काठमाडौं उपत्यकाको बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि, सातदोबाटोलगायत स्थानमा मानिसहरू भेला भएका छन् ।

सितापाइला, टोखा, पेप्सीकोला सल्लाघारी र सामाखुसीबाट तीनकुनेका लागि र्‍याली सुरु भइसकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । त्यस्तै गौशाला र बिजिमहलबाट बल्खुको लागि र्‍याली सुरु भएको छ । कार्यक्रमका कारण सिनामंगलबाट तीनकुने हुँदै नयाँबानेश्वर आउने सवारी साधनलाई डाइभर्सन गरिएको छ । कलंकीबाट बल्खुतर्फ मुख्य लेन भएर चल्ने सवारी साधनलाई यतिबेला सर्भिसलेनबाट चलाइएको छ । काठमाडौंको जयबागेश्वरी, मित्रपार्क, चावहिल चोकमा सवारी साधन ‘क्यु’मा चलिरहेका छन् ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट