sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १३:३४
काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै
  • विभिन्न स्थानमा नागरिक भेला भई र्‍याली हुँदै 
  • बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर,
  • जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि र सातदोबाटोमा

काठमाडौं ।।

ट्राफिक प्रहरीले आज तीनकुने र बल्खुमा हुने कार्यक्रमका लागि विभिन्न स्थानमा नागरिक भेला भई र्‍यालीको रूपमा अगाडि बढिरहेको जनाएको छ । र्‍यालीका कारण सवारी साधन ‘क्यु’ मा रहेको ट्राफिक प्रहरीले बताएको छ ।
काठमाडौं उपत्यकाको बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि, सातदोबाटोलगायत स्थानमा मानिसहरू भेला भएका छन् ।

सितापाइला, टोखा, पेप्सीकोला सल्लाघारी र सामाखुसीबाट तीनकुनेका लागि र्‍याली सुरु भइसकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । त्यस्तै गौशाला र बिजिमहलबाट बल्खुको लागि र्‍याली सुरु भएको छ । कार्यक्रमका कारण सिनामंगलबाट तीनकुने हुँदै नयाँबानेश्वर आउने सवारी साधनलाई डाइभर्सन गरिएको छ । कलंकीबाट बल्खुतर्फ मुख्य लेन भएर चल्ने सवारी साधनलाई यतिबेला सर्भिसलेनबाट चलाइएको छ । काठमाडौंको जयबागेश्वरी, मित्रपार्क, चावहिल चोकमा सवारी साधन ‘क्यु’मा चलिरहेका छन् ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid