May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:५५
बैतडीमा जन्ती बोकेको जीप दुर्घटना
  • बैतडीमा जन्ती बोकेको जीप दुर्घटना
  • दुर्घटनामा परी ३ जना घाइते
  • नीय स्वास्थ्य संस्थामा उपचार हुँदै 

बैतडी।।   

बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ। दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ पत्ताल भुवनेश्वर धामतर्फ जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जीप दशरथचन्द राजमार्गमा पर्ने सुर्नया गाउँपालिका–२ को स्वागैरामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

दुर्घटनामा परी ३ जना घाइते भएका छन्। घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ का १५ वर्षीया डम्बरी भट्ट, सोही ठाउँकी १५ वर्षीया पुजा भट्ट र १२ वर्षीय सुशील भट्ट रहेका छन्। उनीहरुको सत्बाजमा रहेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकको छ। जीप अनियन्त्रित भइ सडकमै पल्टिएको थियो।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।