sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युद्धविराम सम्झौतापछि गाजावासी फर्किंए घर

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १४:१८
युद्धविराम सम्झौतापछि गाजावासी फर्किंए घर
  • हमास र इजरायलबीचको युद्धबिराम सम्झौता
  • हमासहरु घर फर्किन थाले
  • मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश 
  • चारवटा ट्रक खाना पकाउने ग्यास र तीनवटामा इन्धन

काठमाडौं ।।

हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमासका आम नागरिक हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा सेवा र अन्य आवश्यक मानवीय सामग्रीहरूको सहयोग गरिएको छ । रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताका अनुसार मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश गरेका थिए ।

जसमा चारवटा ट्रक खाना पकाउने ग्यास र तीनवटा इन्धन बोकेका थिए । प्यालेस्टाइनी अधिकारीहरूले विस्थापितहरूलाई आफ्नो घर फर्कन आह्वान गरेका छन् । तर इजरायलले उनीहरूलाई युद्धविरामको क्रममा उत्तरतर्फ जान प्रतिवन्ध लगाउने चेतावनी दिएको थियो । प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले दुई प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन प्रयास गर्दा मारिएको बताएका छन् ।

 

 

 

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid