sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अध्यक्ष नगेन्द्र देउजालाई रिहाइ नगरे कठोर कदम चाल्ने

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १२:५४
अध्यक्ष नगेन्द्र देउजालाई रिहाइ नगरे कठोर कदम चाल्ने
  • सरकारसँग अध्यक्ष नगेन्द्र देउजाको रिहाइ माग 
  • मोर्चाले विज्ञप्ति जारी गरी माग गर्यो 
  • स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकारको सुनिश्चित गर्न अनुरोध 

काठमाडौँ।। 

राप्रपा नेपालनिकट राष्ट्रिय युवा मोर्चा नेपालले आफ्ना अध्यक्ष नगेन्द्र देउजालाई आज (आइतबार) बेलुकासम्म रिहा नगरिए कठोर कदम चालिने चेतावनी दिएको छ। अध्यक्ष देउजालाई सरकारले यही मंसिर ८ गते पक्राउ गरी थुनामा राखिएको मोर्चाले जनाएको छ। ‘बिनाकारण बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरी हालसम्म थुनामुक्त नगरेको हुँदा तत्काल उहाँको निःसर्त रिहाइको माग गर्दै नागरिकको स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकारको सुनिश्चित गर्न

राष्ट्रिय युवा मोर्चा नेपाल सरकारसँग माग गर्दछ’, मोर्चाले विज्ञप्ति जारी गरी भनेको छ, ‘आज बेलुकासम्म मोर्चाका अध्यक्ष देउजालाई थुनामुक्त नगरिए जुनसुकै कठोर कदम चाल्न मोर्चा बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनेसमेत जानकारी गराउँदछौँ।’ मंसिर ८ गते स्थानीय प्रशासनले निषेध गरेको काठमाडौँको तीनकुनेमा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंका समर्थक जबर्जस्ती जाँदा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid