May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

अध्यक्ष नगेन्द्र देउजालाई रिहाइ नगरे कठोर कदम चाल्ने

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १२:५४
अध्यक्ष नगेन्द्र देउजालाई रिहाइ नगरे कठोर कदम चाल्ने
  • सरकारसँग अध्यक्ष नगेन्द्र देउजाको रिहाइ माग 
  • मोर्चाले विज्ञप्ति जारी गरी माग गर्यो 
  • स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकारको सुनिश्चित गर्न अनुरोध 

काठमाडौँ।। 

राप्रपा नेपालनिकट राष्ट्रिय युवा मोर्चा नेपालले आफ्ना अध्यक्ष नगेन्द्र देउजालाई आज (आइतबार) बेलुकासम्म रिहा नगरिए कठोर कदम चालिने चेतावनी दिएको छ। अध्यक्ष देउजालाई सरकारले यही मंसिर ८ गते पक्राउ गरी थुनामा राखिएको मोर्चाले जनाएको छ। ‘बिनाकारण बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरी हालसम्म थुनामुक्त नगरेको हुँदा तत्काल उहाँको निःसर्त रिहाइको माग गर्दै नागरिकको स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकारको सुनिश्चित गर्न

राष्ट्रिय युवा मोर्चा नेपाल सरकारसँग माग गर्दछ’, मोर्चाले विज्ञप्ति जारी गरी भनेको छ, ‘आज बेलुकासम्म मोर्चाका अध्यक्ष देउजालाई थुनामुक्त नगरिए जुनसुकै कठोर कदम चाल्न मोर्चा बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनेसमेत जानकारी गराउँदछौँ।’ मंसिर ८ गते स्थानीय प्रशासनले निषेध गरेको काठमाडौँको तीनकुनेमा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंका समर्थक जबर्जस्ती जाँदा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।