May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

झापामा छोराद्वारा बाबुको हत्या

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:११
झापामा छोराद्वारा बाबुको हत्या
  • झापामा छोराले आफ्नै बुबाको हत्या गरे
  • कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या
  • प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान हुँदै 

झापा ।। 

झापामा छोराले आफ्नै बुबाको हत्या गरेका छन्। कमल गाउँपालिका-४ निवासी अन्दाजी ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी २३ वर्षीय आशीष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।हत्याको कारण नखुले पनि घरायसी विवादपछि घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ।

बुबाको हत्यापछि फरार रहेका आशीषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल ४ दूध डेरी भन्ने स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइसकेको प्रहरीले जनाएको छ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।