May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

३० हजारको लोभमा फसे प्रहरी नायब निरीक्षक

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १६:२१
३० हजारको लोभमा फसे प्रहरी नायब निरीक्षक
  • प्रहरी नायब निरीक्षक घुससहित पक्राउ
  • अख्तियार अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ
  • लागू औषधको मुद्दा मिलाइदिने भन्दै रकम लिएको खुलाशा 

काठमाडौं ।।

बर्दियाका एक प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक साउद ३० हजार घुससहित पक्राउ परेका हुन्। अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

लागू औषधको मुद्दा मिलाइदिने भन्दै साउदले सेवाग्राहीसँग ३० हजार घुस लिएका थिए। अखित्यारको नेपालगन्जबाट खटिएको टोलीले साउदलाई पक्राउ गरेको हो। साउदबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले बताए।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।