May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

जनमतको अधिवेशन मिति तय

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १६:0९
जनमतको अधिवेशन मिति तय
  • जनमत पार्टीले वडादेखि प्रदेश अधिवेशनको मिति तोक्यो 
  • १५ गतेसम्ममा सबै वडा अधिवेशन गरिने
  • चैत्र ३ गते जिल्ला अधिवेशन हुने

काठमाडौं ।।

जनमत पार्टीले वडादेखि प्रदेश अधिवेशनको मिति तोकेको छ । पार्टी अध्यक्ष सीके राउतले जारी गरेको सूचनाअनुसार मंसिर १५ देखि माघ १५ गतेसम्ममा सबै वडा अधिवेशन गरिने उल्लेख छ । माघ १५ देखि फागुन १५ गतेसम्ममा पालिका अधिवेशन, चैत्र ३ गते जिल्ला अधिवेशन हुनेछ ।  त्यस्तै, ०८१ वैशाख २४-३० गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनेको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।