May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

परराष्ट्रमन्त्री साउदले इजरायलका उच्च अधिकारीलाई विमानस्थलमै भेटेर विद्यार्थीहरू लिएर फर्किने

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १५:0३
परराष्ट्रमन्त्री साउदले इजरायलका उच्च अधिकारीलाई विमानस्थलमै भेटेर विद्यार्थीहरू लिएर फर्किने
  • विद्यार्थीहरूलाई उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ गए
  • एनपी साउदले इजरायलका उच्च अधिकारीहरूसँग विमानस्थलमै भेट गर्ने 
  • ११ः१० बजे इजरायलमा अवतरण गर्ने
  • जहाज दुई घण्टा इजरायलको विमानस्थलमा बस्ने 
  • राति सवा ९ बजे जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौं ।।

इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग विमानस्थलमै भेटवार्ता गर्ने भएका छन् ।  नेपाली विद्यार्थीहरूलाई उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री बिहीबार बिहान इजरायलतर्फ गएका हुन् ।  परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव दिपक जोशीका अनुसार इजरायलको तेल अभिवस्थित विमानस्थलमा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीले भेटवार्ता गर्नेछन् ।

नेपाली विद्यार्थीलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको जहाज स्थानीय समयअनुसार ११ः१० बजे इजरायलमा अवतरण गर्नेछ । जहाज दुई घण्टा इजरायलको विमानस्थलमा रहनेछ । त्यसपछि स्थानीय समयअनुसार दिउँसो १ः१० बजे नेपाली विद्यार्थी लिएर जहाज नेपाल आउनेछ । आज राति सवा ९ बजे जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।