November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

आँचलको ‘हिटम्यान’ सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १३:0२
आँचलको ‘हिटम्यान’ सार्वजनिक
  • इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज
  • सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिए
  • अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने

काठमाडाैं ।।

इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज गरिएको छ । चलचित्र नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र  चाईनिज गरी दश भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । आइतबार सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् ।

टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन । चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । आगामी फागुनमा रिलिज गरिने चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । काठमाडौं र पोखरा तथा  भारत, फ्रान्समा सिनेमा छायांकन गरिएको छ।

 

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्