sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज सुनको मूल्य घट्यो

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:३७
आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनँचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ । हिजो मंगलबार एकैदिन २४ सय रुपैयाँ घटेको सुनको मूल्यमा आज ८ सय रुपैयाँ गिरावट आएको हो । महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन मंगलबार प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँ कायम गरिएको थियो ।

चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेर एक हजार ४८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

मंसिर १८ गते अहिलेसम्मकै उच्च मूल्य कायम गर्दै रेकर्ड बनाएको सुनको मूल्य मंगलबारदेखि घट्न थालेको हो । त्यसदिन सुनको मूल्य तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय विश्वका लगानीकर्ताहरु सुनमा आकर्षित हुँदा मूल्य आकासिएको महासंघले जनाएको छ । यद्यपि, मंगलबारदेखि मूल्य घट्न थालेसँगै स्थानीय बजारमा सर्वसाधारण ग्राहकले राहत महसुस गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid