May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

लुम्बिनी विकास बैंकले गर्‍यो लाभांश घोषणा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:0४
लुम्बिनी विकास बैंकले गर्‍यो लाभांश घोषणा
  • लुम्बिनी विकास बैंकले ८.५ प्रतिशत लाभांश दिने घोषणा
  • प्रयोजनसहित ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव
  • साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्ने

काठमाडौं ।।

लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९-८० को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकबाट हालको चुक्ता पुँजीको चार प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३८ करोड २८ लाख २१ हजार रुपैयाँ छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।