November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

‘मायाका रंगहरू’मा पल शाह…..

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १४:४७
‘मायाका रंगहरू’मा पल शाह…..
  • चलचित्रमा नायक पल शाह अनुबन्धित भए
  • ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकीमा 
  • चलचित्र नेपाली र हिन्दीमा छायांकन गरिने

काठमाडौं ।।

केवल तामाङको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन् । चलचित्र ‘मायाका रंगहरू’को मुख्य भूमिकामा पल अनुबन्धित भएका हुन् । चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने निर्माण पक्षले जनाएको छ ।

पर्यटन पवर्द्धनका लागि सिनेमा भन्ने उद्देश्यले निर्माण गरिने चलचित्रमा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत  नेपालबाट लिने तयारी निर्माण टिमले गरेको छ । चलचित्र नेपाली र हिन्दीमा छायांकन गरिनेछ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्