November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

आगलागीले दोहोरी साँझ साखाप, ६० लाखको क्षति

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १0:४0
आगलागीले दोहोरी साँझ साखाप, ६० लाखको क्षति
  • सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी
  • तार सर्ट भई आगलागी भएको खुलाशा 
  • करिब ६० लाख बराबरको क्षति

पोखरा ।।

पोखरा महानगरपालिका-८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरी सांझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको ५ ।

आगलागी बिहान करिब सवा ७ बजे नियन्त्रणमा आएको ५ । प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको कमाण्डमा खटिएको टोलीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो । आगलागीमा नगद पैसा ५० हजारसहित करिब ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण 

१) बाल्ट्रा कम्पनीको एसी थान-५

२) मोबाइल फोन थान-१०

३) फ्रिज थान- १

४ सीसीटिभी क्यामेरा थान -५

५) कम्पयुटर थान-१

६) साउण्ड सिस्टम १ सेट

६) टीभी थान-१

७) सोफा १५ सेट

८) ग्याँस गिजर थान-१

९) पंखा थान-१३

विभिन्न बैकको चेहरु १३ लाख बराबरको विभिन्न ब्राण्डको रक्सि अं ८० हजार बराबरको र वाइरिङको तार तथा जिप्सनहरु जलि क्षति भएको ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्